सोलुखुम्बु : सोलुखुम्बुको सोलु दुधकुण्ड वडा नम्बर १मा नेकपा एमालेको प्यानलै बिजयी भएको छ । नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार बन्नुभएका छोङबा शेर्पाले ५ सय ९ मत सहित बिजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत सन्तोष प्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय