सोलुखुम्बुको लिखुपिके गाउँपालिका ४ को अन्तिम मतपरिणाम आएको छ । अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार ३ सय मत सहित विजयी बनेका छन् उनीसँगै प्रतिस्प्रर्धामा उत्रिएका माओवादीका उम्मेदवार २१३ र कांग्रेसका उम्मेदवारलाई ८४ मत प्राप्त भयो । बस्नेतसँगै वडामा डोमा शेर्पा २६३, मैया विक २६२, प्रेम कुमार बस्नेत २६३ र राजन बहादुर भूजेल २८२ विजयी बनेका छन् ।

सो वडाबाट कांग्रेसका पालिका उम्मेदवारलाई १९८ र २१४, माओवादीका पालिका उम्मेदवारलाई १७१ र १३८ मत प्राप्त भएको छ भने एमालेका उम्मेदवारलाई २३१ र २३३ मत प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय