सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको अधिकांश क्षेत्रमा लगाइएको मकै, आलु लगायतको बालीमा लाइकिराको प्रकोपले क्षति गरेको छ ।
केही दिन अघिबाट बर्षासँगै लाइकिराको प्रकोप देखापरेको किसानहरुको गुनासो छ । लिखुपिके गाउँपालिकामा लगाइएको विशेष मकै ,र आलुलाई क्षेति गरेको किसानहरुले बताएका छन ।
लाई किरा प्रकोपका कारण मकैका हरिया पातहरु सबै क्षेति गरेको छ । भने आलुका अधिकांश क्षेत्रमा डाँक्ला मात्र रहेको पाइन्छ । दुख गरि लगाइएको बालीमा क्षेति पुग्दा लिखुपिके कृषि शाखाको ध्यानाकर्षण हुनुपर्ने समेत माग किसानले गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय