BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

सोलुखुम्बु : लिखुपिके गाउँपालिका वडा नम्बर ५ भकान्जेमा चट्याङ लागेर एक महिला घाइते भएकी छन । पानी सहित परेको चट्याङले लिखुपिके ५ कि पुर्णिमा तामाङ गम्भीर घाइते भएकी हुन । पानीमा साझ गोठ बाट दूध दोएर घरमा आइ लुगा फेर्न कोठामा गएको समयमा एक्कासि चट्याङले हाने घाइते बनाएको पारिबारिक श्रोतले जनाएको छ ।
उनको चट्याङबाट कपाल जलेको र जिउ समेत दुखेकोले स्वास्थ्य चौकी भकान्जेमा उपचार भईरहेको स्थानिय नुरी शेर्पाले बताए । लिखुुपिकेेेमा बर्षौने चट्याङले दुःख दिँदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय