BREAKING
लिखुपिके आधारभुत अस्पतालका लागि एउटै बाजेका ३ नातिहरुले निशुल्क जग्गा दान | | लिखुहाईड्रोपावरमा कार्यरत ५ जना मजदुरमा कोरोणा संक्रमन पुष्टि | लिखुपिके ५ मा चट्याङ लागेर एक महिला घाइते | उमाकुण्ड गाउँपालिकामा आगलागीः कार्की दम्पतीको मृत्यु, छोराबुहारीले हाम फालेर ज्यान जोगाए | पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा तीन हजार पाँच सय ९५ जनामा काेराेना सक्रमन | कोरोणाका कारण लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय बिहिबारबाट बन्द | वाइसियल नेपाल लिखुपिके गाउँपालिका भेला सम्पन्न | रामेछापको गोकुलगंगा गाउँपालिकामा २ शिक्षक र ४ विद्यार्थी सहित ९ जनामा कोरोना संक्रमण पुष्टि | नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट एकै दिन २८ जनाको ज्यान गयो |


रामेछाप : उमाकुण्ड गाउँपालिकामा आगलागी हुँदा कार्की दम्पत्तीको निधन भएको छ । आइतबार मध्यराती अचानक घरमा आगलागी हुँदा उमाकुण्ड गाउँपालिका–२ बाम्तीस्थित लहरेटोलका ७८ बर्षिय धनबहादुर कार्की र उनकी श्रीमती ६८ बर्षिय सीता कार्कीको निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी नवराज ढुंगानाले बताउनु भयो

दुई तल कच्ची घरमा आगलागी भएको थाहा पाएपछि चोटामा सुतिरहेका मृतक कार्की दम्पतीका छोरा बुहारी र नातीनी भने हाम फालेर बाँच्न सफल भएका छन् ।

आगोलागी भएको थाहा पाउनसाथ घरमा सुतिरहेका मनोहर कार्की, उनकी श्रीमती कल्पना कार्की र तीन बर्षिय छोरी स्मारिका कार्की भने झ्यालबाट हाम फालेर बाँच्न सफल भएका मनोहर कार्कीले सिदा खबरलाई बताउनु भयो । आगोलागी के कारणले भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय