BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

सोलुखुम्बु : लिखुपिके गाउँपालिका सोलुखुम्बुले कोरोनाको जोखिम न्यूनीकरण गर्नका लागि भन्दै बिहिबारबाट गाउँ पालिकाभरका विधालय बन्द गर्ने भएको छ । बुधबार बसेको गाउँपालिका शिक्षा समितिको बैठकले देशभर कोरोनाको जोखिम बढेपछि गाउँपालिका शिक्षा समितिले पनि आफ्ना विधार्थीहरुलाई सुरक्षीत राख्न भन्दै बिद्यालय बन्द गर्न लागेको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले सिदा खबरलाई बताए । बुधबार बसेको बैठकले अर्को सुचना नभए सम्मका लागि सम्पुर्ण शिक्षण गतिविधि बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा संयोजक प्रेम बहादुर बस्नेतले जानकारी दिए । बिहिबार बाट लिखुपिके गाउँपालपका भित्र रहेका २२ वटै बिद्यालय अर्को सुचना नभएसम्म बन्द हुने गाउँ पालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय