BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

रामेछाप: शिव आधारभूत बिद्यालय गोकुलगंगा गाउँपालिका वडा १ शिवालयको २९ ओैँ वार्षिकोत्सब तथा भवन उद्घाटन समारोह आईतबार बिबिध कार्यक्रम गर्दै सम्पन्न भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा रामेछाप बाट प्राप्त ४ कोठे भवणको बागमति प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यता ,बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष उमेश गुभाजु को सभापतित्वमा । सम्पन्न भएको हो ।
भबण उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुङ्गेलले मानिसको पहिलो आधार शिक्षा भएकाले गुणस्तरीय शिक्षा बिना मानिसको ब्यक्तिगत , समाज तथा राष्ट परिबर्तन हुन नसक्ने भएकाले बिद्यालय जस्तो पबित्र क्षेत्रलाई गुणस्तरीय शिक्षा युक्त बिद्यालय बनाउनु अहिलेको आबश्यक रहेको बताउनु भयो । साथै मन्त्री ढुङ्गेलले यसको लागि बिद्यालय ब्यबस्थापन समिती प्रधानध्यापक ,शिक्षक अबिभाबक एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रमको बिशिस्ट आतिथ्यताको सम्बोधन गर्दै गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्क बहादुर सुनुवारले बिद्यालयको प्रगतिको शुुुुुुुभकामना समेत दिनु भयो ।

पुर्ब प्रधानध्यापक तथा बिद्यार्थीलाई सम्मान

भबण उदघाटन तथा २९ ओैँ बार्षिक उत्सबको अबसरमा प्रधानध्यापक बिपिनराज बस्नेतले बिद्यालयको समग्र प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा बिद्यालयका पुर्ब प्रधानध्यापक ,पुर्ब बिद्यालय ब्यबस्थापन समिती, बिद्यालयलाई आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने सहयोगीदाता,अन्तर बिद्यालय प्रतियोगिताहरुका बिजेता बिद्यार्थी तथा शैशिक सत्र २०७६ सालका उत्कृष्ट उक्त बिद्यालयका बिद्यार्थीहरुलाई दोसल्ला सहित सम्मान तथा बिद्यार्थीहलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय