BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

सोलुखुम्बु :सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत भरखरै बजारमा आएको छ। औठी सुनैकाे बाेलकाे गीत राजधानी फिल्मस् प्रा.लि.को बजारमा ल्याएकाे हाे। 

गीतमा चर्चित लोक गायक निकेश तामाङ र नव गायिका तुलसा तामाङ ले सुमधुर स्वर भरेका छन् भने एरेन्ज यम थापाले गरेका छन्। गीतको अडियो भने लेकाली स्टुडियोबाट मान ब. बरालले ले तयार पारेका छन्।

नेपाली सिने जगतका महान हस्ति महानायक राजेश हमाल र लोकदोहोरी क्षेत्रकप् चर्चित मोडल सारिका के.सी. को दमदार अभिनय रहेको गीतले नेपाली सांगीतिक क्षेत्रमा एउटा नयाँ उर्जा थप्ने काम गरेको छ।

विगत दुई दशकदेखि मेहनत र पछिल्लो समयमा ट्रेण्डिङ्को यात्राले नछोडने बहुचर्चित निर्देशक देवेन्द्र कुवँर को निर्देशनको स्वाद चाख्न पाईने छ। सिन्धुलीमा जन्मेका गीतकार तथा मोडेल रमन पहाडीको लोग गीतले यतिवेला नेपाली संगीतको क्षेत्रमा नै सुखःद बहार ल्याएको छ । उनको यो कोशेलीलाई थप हौशला प्रदान गरिदिनुहुन पनि उनले आफ्ना संगीतप्रेमी पाठक, दर्शकलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय