BREAKING
शिब आधारभुत बिद्यालयको भबण उदघाटन तथा २९ ओैँ बार्षिक उत्सब सम्पन्न | बायुप्रदुषण र कोभिडका कारण संगीतकर्मी संघको केन्द्रीय महाधिबेसन स्थगित | हिमगंगा माबिमा अझै ब्यबस्थापन समिती गठ्न हुन सकेन | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | लिखुपिके गाउँपालिकाको सातौ गाउँसभा सम्पन गाउँपालिकाद्वारा २५ वटा कानुन पास | उमाकुण्डको चामारु सड्क सञ्जालमा जोडिएपछी स्थानियमा खुसियाली | भालुको आक्रमणमा परि सोलुखुम्बुको लिखुपिकेमा एक ब्यक्ति गम्बिर घाइते | लिखुपिकेद्वार नारी दिबशको अबसरमा बिबिध कार्यक्रम सम्पन्न | लिखुपिके गाउँपालिकामा तेस्रो चरणको खोप अभियान आजबाट सुरु |

सोलुखुम्बु : अन्तराष्ट्रिय नारी दिबशको अबसरमा लिखुपिके गाउँपालिका द्वार आयोजना गरेको लोकगित प्रतियोगिताको प्रथम स्थान स्वास्थ्य नमुना आमा समुह लिखुुपिके ४ ले हात पारेको छ , त्यस्तै द्वितिय वडा न ४ कै प्रगतिशील आमा समुह र तृतिय, फुलबारी आमा समुह लिखुपिके ३ भएका छन । भने सान्त्वना पारिजात आमा समुह लिखुपिके ४ ले भएको आयोजकले बताएको छ । बिजय टिमहरुलाई क्रमस नगद रु ५ हजार , ३ हजार ५ सय,२५ सय र १५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै स्वाब्रो नाच प्रतियोगिता तर्फ लिखुपिके ५ भकान्जे प्रथम र लिखुपिके १ द्वितीय भएका हुन। बिजय प्रथम हुनेले नगद रु ५ हजारको साथमा ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने द्वितिय हुने टिमले नगद रु ३५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
त्यस्तै घैटो फुटाउने खेल तर्फ हिमालय महिला समुहबाट गायत्री खतिवडाले प्रथम स्थान हात पारेकी छन भने , द्वितिय स्थान बुद्व घरेलु मैला समुहबाट सरिता बस्नेत ,तृतिय स्थान भने गणतान्त्रिक महिला समुहकी अम्बिका परियार ,
पारिजात आमा समुहकी बिमला बस्नेतले सान्त्वना स्थान प्राप्त गरेकी छन । बिजय हुनेहरुलाई क्रमस ३ हजारको साथमा प्रमाणपत्र बितरण गरिएको थियो । तृतिय ,द्वितिय र सान्वना हुने टिमलाई

नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष प्रमिला बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५ वटै वडाका वडा अध्यक्ष , सदस्य लगायत लिखुपिके बासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय