BREAKING
शिब आधारभुत बिद्यालयको भबण उदघाटन तथा २९ ओैँ बार्षिक उत्सब सम्पन्न | बायुप्रदुषण र कोभिडका कारण संगीतकर्मी संघको केन्द्रीय महाधिबेसन स्थगित | हिमगंगा माबिमा अझै ब्यबस्थापन समिती गठ्न हुन सकेन | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | लिखुपिके गाउँपालिकाको सातौ गाउँसभा सम्पन गाउँपालिकाद्वारा २५ वटा कानुन पास | उमाकुण्डको चामारु सड्क सञ्जालमा जोडिएपछी स्थानियमा खुसियाली | भालुको आक्रमणमा परि सोलुखुम्बुको लिखुपिकेमा एक ब्यक्ति गम्बिर घाइते | लिखुपिकेद्वार नारी दिबशको अबसरमा बिबिध कार्यक्रम सम्पन्न | लिखुपिके गाउँपालिकामा तेस्रो चरणको खोप अभियान आजबाट सुरु |

सोलुखुम्बु : कोबिड १९ रोगको परिचय तथा यसको खोप सम्बन्धि अभिमुखिकरण कार्यक्रम लिखुपिके गाउँपालिकको कार्यलयमा सम्पन्न भएको छ । लिखुपिके स्वास्थ्य शाखाद्वारा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा लिखुपिके गाउँपालिका जनप्रतिनिधि , कर्मचारी लगायतको उपस्थितिमा कोबिड १९ बिरुद्धको तेस्रो चरणको खोप अभियानको बिषयमा स्वास्थ्य शाखाका प्रमुख ज्ञानु कार्कीले बताउनु भयो । साथै ५५ बर्ष भन्दा माथिका सबै ब्यक्तिहरुले खोप लगाउन सकिने प्रमुख कार्कीले बताउनु भयो । साथै यो भन्दा अगाडि पहिलो र दोस्रो मा खोप लिन छुटेका ब्यक्तिहरुले पनि यो खोप लगाउन सकिने बताउनु भयो । लिखुपिकेका सबै वडाहरुमा २४ गते सोमबार आजबाटै सबै वडाहरुको पाएक पर्ने स्थानमा खोप दिईने पनि बताउनु भयो ।
अभिमुखिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेत , उपाध्यक्ष प्रमिला बस्नेत, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौडेल , ४ वटा वडाका वडा अध्यक्ष हिमगंगा मा बिका प्रअ सत्ययनारायण शिंंह लगायतको उपस्थिति रहेको थिय‍ो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले आफुलाई पाएक पर्ने खोप केन्द्रमा गई खोप लिन ५५ आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय