BREAKING
लिखुपिके आधारभुत अस्पतालका लागि एउटै बाजेका ३ नातिहरुले निशुल्क जग्गा दान | | लिखुहाईड्रोपावरमा कार्यरत ५ जना मजदुरमा कोरोणा संक्रमन पुष्टि | लिखुपिके ५ मा चट्याङ लागेर एक महिला घाइते | उमाकुण्ड गाउँपालिकामा आगलागीः कार्की दम्पतीको मृत्यु, छोराबुहारीले हाम फालेर ज्यान जोगाए | पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा तीन हजार पाँच सय ९५ जनामा काेराेना सक्रमन | कोरोणाका कारण लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय बिहिबारबाट बन्द | वाइसियल नेपाल लिखुपिके गाउँपालिका भेला सम्पन्न | रामेछापको गोकुलगंगा गाउँपालिकामा २ शिक्षक र ४ विद्यार्थी सहित ९ जनामा कोरोना संक्रमण पुष्टि | नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट एकै दिन २८ जनाको ज्यान गयो |

सोलुखुम्बु : नेपाली लोक दोहोरी क्षेत्रमा बिस्तारै चर्चाको शिखर चुम्दै गरेको नाम हो सरिता श्रेष्ठ । छोटो समयमै चर्चा बटुल्दै गएकी गायिका सरिताले स्वर दिएको गित नाम्चे बजार चर्चित गायक बाल कुमार श्रेष्ठको आफ्नै अफिसियल यूटुब च्यानल मार्फत गितको अडियो र भिडियो सार्वजानिक भएको छ । गीतले एक प्रकारको चर्चा कमाई रहेको छ । छोटो समयमै गित सर्वत्र चासो र चर्चाको रुपमा हेर्न थालिएको छ ।
उक्त गितमा चर्चित गायिका सीता श्रेष्ठ, पुर्ण विक र सरिता श्रेष्ठको स्वर रहेको छ । निर्मल श्रेष्ठको शब्द संकलन र खेम पुनको मौलिक भाका र कमल सौरागको संगीत संयोजनमा गित बजारमा आएको हो ।
यो गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । म्युजिक भिडियोको निर्देशन काजिस श्रेष्ठले गरेका हुन् ।

भिडियोलाई रोधी बसाईको झल्को दिने गरि प्रस्तुत गरिएको छ । यो गीतमा सरिस्मा राम्जालीमगर , दिनेश थापा ,रोशन बुढाथोकी प्रतिज्ञा भण्डारी ,बसन्ती वली र कल्याण राना को अभिनय रहेको छ । राजेश घिमिरेले खिचेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् । गायिका श्रेष्ठ ओखलढुंगा जिल्लाको दुर्गम क्षेत्र खिजिदेम्बा गाउँपालिकामा जन्मिएकी हुन भने यसअघि जन्मभुमि प्रतिको मायाँ झल्कने घर देम्बाको फेदमा लगायतको गीतमा आफ्नो स्वर भरिसकेकी छन भने छिट्टै नयाँ गीतहरु पनि आउने क्रममा छन । त्यति मात्रै नभएर उनी साहित्य क्षेत्रमा पनि उत्तिकै दखल छिन । गायिका श्रेष्ठलाई हाम्रो पनि सांगितिक शुभकामना          

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय