BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

बिष्णु खड्का

सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा न २ मेस्कि निबासि पारथ बहादुर थापाको भुकम्प प्रतिरोधी घर गएराती आगो लागि भएको छ । मङगलबार ८ बजेको समयमा बिधुत लाईन सट भएर आगो लागेको पिडित थापाले सिदा खबरलाई बताउनु भयो । आगो लागि हुँदा कपडा समेत जलेर नष्ट भएका छन , साँढे ३ तोला भन्दा माथि गहना समेत जलेका र , सुत्ने कोठामा आगो लागेकाले लत्ताकपडा र खाद्यान्न समेत जलेर नष्ट भएको अस्थाई प्रहरी चौकी गोलिका प्रहरी हबल्दार भाग्य नारायण न्यौपानेले बताउनु भयो । यता पिडित थापाले भने करिब १३ लाखको क्षेति भएको बताएका छन ।
बेलुकाको समयमा खाना खाँने बेला भएकाले पनि बिधुत सट भएकोले थाहा नपाएकाले पनि क्षेति बढि भएको पिडित पक्षले बताएका छन । आगोलागि हुनसाथ स्थानिय र गोलि चौकीका प्रहरी समेत पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय