BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

शेर्पा सञ्चार समुह ओखलढुंगाको अध्यक्षमा दावा जाङबु शेर्पा निर्वाचित भएका छन् । खिजीफलाटेमा सम्पन्न शेर्पा सञ्चार समुह जिल्ला शाखा ओखलढुंगाको प्रथम अधिवेशनबाट अध्यक्षमा दावा जाङबु शेर्पा सहितका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

शेर्पा समुहको सवाल सञ्चारमाध्यममा स्थापित गर्दै शेर्पाको भाषा, धर्म, संस्कार र संस्कृतिको विकास, प्रवद्र्धन र समुदायमा आम सञ्चारका माध्यमबाट रुपान्तरणमा भूमिका खेल्ने उद्देश्यले शेर्पा सञ्चार समुहले जिल्लामा शाखा विस्तार गरेर काम गरिरहेको छ

स्थापनाकाल देखि नै यो समुहले ग्रामिण क्षेत्रमा पत्रकारिताको विकास तथा उद्घोषण तालिम जस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
शेर्पा सञ्चार समुह शेर्पा समुदायको बाहुल्यता रहेको जिल्लाको खिजीदेम्बा क्षेत्रमा सकृय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय