BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

सोलुखुम्बु : नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुको आयोजनामा आउँँदो पुष१३ गते सोमबार सदरमुकाम सल्लेरीमा बिरोध प्रदर्शन गरिने भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको बर्तमान सरकारको सर्बसत्ताबादी प्रवृत्ति तथा तमाम भ्रष्टाचार र बेथितिकाविरुद्ध प्रदर्शन गरेको केही दिनमै नेपाली कांग्रेस सोलुखुम्बुले प्रधानमन्त्री के पी शर्मा वलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एंब अलोकतान्त्रिक कदमका बिरुद्ध बिरोध प्रदर्शन गर्न लागेको जानकारी नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमिति प्रचार प्रसार बिभाग सदस्य देबिध्वज खड्काले सिदा खबरलाई बताउन भयो।
पार्टी केन्द्रले गरेको निर्णय अनुसार आयोजना गरिएको सो प्रदर्शनमा सहभागी हुन कांग्रेसले जिल्लाका सबै भातृ तथा शुभेच्छुक संस्थाका नेता तथा कार्यकर्तालाई आग्रह पनि गरेको खड्काले बताउनुु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय