BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

सोलुखुम्बु : नेपाल स्काउटले बुद्ध माबिमा आबद्ध ३७ जना छात्रछात्राहरुलाई झोला बितरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी लिखुपिके वडा न २ का वडा अध्यक्ष रमेश कुमार बस्नेतको प्रमुख आथित्यतामा उक्त सामाग्री बितरण गरेेेको हो ।
लिखुपिके गाउँपालिका वडा न २ को गएको आर्थिक बर्षमा बिनियोजित ७५ हजार रकम मध्यबाट १९ छात्रा र १८ छात्रलाई उक्त सामाग्री बितरण गरिएको बुद्ध मा बि स्काउट संयोजक तथा शिक्षक उद्धक बस्नेतले सिदा खबरलाई बताउनु भयो ।
झोला पाए सँगै बिद्यार्थीहरु खुसि ब्यक्त गर्दै यस अघि पनि स्काउटले गरेको काम प्रति प्रशंसा गरेका छन । कार्यक्रममा बिद्यालयका शिक्षक, बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय