BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

सोलुखुम्बु । नेपाल तरुण दल सोलुखुम्बुले स्थानीय तहको अध्यक्ष तोकेको छ । नेपाल तरुण दल जिल्ला अध्यक्ष अशोक झाका अनुसार तरुण दलको संगठन निर्माण एवं व्यवस्थित कार्यक्रम सञ्चालनका लागि आठ वटै स्थानीय तहमा अध्यक्ष तोकिएको हो ।

सोलुदूधकुण्ड नगरपालिकामा क्षितिज तामाङ, नेचासल्यान गाउँपालिकामा शम्भुकुमार कार्की, थुलुङ दूधकोशी गाउँपालिकामा मिलन राई, सोताङ गाउँपालिकामा विमल बस्नेत र महाकुलुङ गाउँपालिकाको अध्यक्षमा तेजप राईलाई जिम्मेवारी दिइएको छ । त्यस्तै, माप्यदूधकोशी गाउँपालिकामा कुमार मगर, खुम्बु पासाङल्हामु गाउँपालिकामा छिरिङसोनाम शेर्पा र लिखुपिके गाउँपालिकामा केशवकुमार बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिइएको नेपाली काँग्रेस सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय