BREAKING
लिखुपिके गाउँपालिकाका वडाहरुमा काँग्रेसको प्रतिनिधी सभा बिगटन बिरुद्ध प्रर्दशन | सोलुखुम्बुको छेस्काम माबिमा कुलुङ माथी भएको सांघातिक हमलाको काँग्रेस सोलुखुम्बु द्वार कार्बाहीको माग | नेकपा (ओली समूह)सोलुखुम्बुको अध्यक्षमा बास्तोला | संसद बिगटनबारे लिखुपिकेमा नेपाली काँग्रेसद्वार बिरोध | पुर्वमन्त्री केसी लिखुपिके आउने | शेर्पा सञ्चार समुह ओखलढुंगाको अध्यक्षमा पुण शेर्पा | लिखुपिकेमा प्रचण्ड र नेपाल पक्षको शक्ति प्रर्दशन | बम्तिभण्डारमा दुईदिन देखि सुत्केरी हुन नसकेकी महिलालाई हेलिकप्टर मार्फत काठमाडौ लगियो | लिखुपिके वडा न ४ मा दोस्रो चरणको राहत बितरण | लिखुपिके ५ भकान्जेमा पुण निर्माण भईरहेको गुम्बाको ९० प्रतिशत काम सम्पन्न |

सोलुखुम्बु : नेपाल टेलिकम सल्लेरी सोलुखुम्बुले लिखुपिके गाउँपालिकाका नागारिकहरुलाई सेवा पुप्याउने उदेश्यले नमस्ते सिम निशुल्क बितरण गरेको छ । आईतबार र सोमबार लिखुपिके गाउँपालिका काफ्लेचौरमा निशुल्क रुपमा ३ सय भन्दा माथिले सिम पाएको नेपाल टेलिकम सल्लेरी शाखाका प्राबिधिक देबीध्वज खड्काले सिदा खबरलाई बताउनु भयो ।
नेपाल टेलिकमको लिखुपिके गाउँपालिकाकै वडा न ५ छिम्बुमा टावर सञ्चालन भएपछी त्यसको खुसियाली सँगसँगै फोर जी चल्ने सिम निशुल्क बितरण गरिएको नेपाल टेलिकम सल्लेरी सोलुखुम्बुले बताएको छ ।
बुढा बुढि देखि, युवा युबती लगायतले निशुुुुल्क सिम पााएपछी खुसि देखिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय