
सोलुखुम्बु : नेपाल टेलिकम सल्लेरी सोलुखुम्बुले लिखुपिके गाउँपालिकाका नागारिकहरुलाई सेवा पुप्याउने उदेश्यले नमस्ते सिम निशुल्क बितरण गरेको छ । आईतबार र सोमबार लिखुपिके गाउँपालिका काफ्लेचौरमा निशुल्क रुपमा ३ सय भन्दा माथिले सिम पाएको नेपाल टेलिकम सल्लेरी शाखाका प्राबिधिक देबीध्वज खड्काले सिदा खबरलाई बताउनु भयो ।
नेपाल टेलिकमको लिखुपिके गाउँपालिकाकै वडा न ५ छिम्बुमा टावर सञ्चालन भएपछी त्यसको खुसियाली सँगसँगै फोर जी चल्ने सिम निशुल्क बितरण गरिएको नेपाल टेलिकम सल्लेरी सोलुखुम्बुले बताएको छ ।
बुढा बुढि देखि, युवा युबती लगायतले निशुुुुल्क सिम पााएपछी खुसि देखिएका छन ।