BREAKING
लिखुपिके गाउँपालिकाका वडाहरुमा काँग्रेसको प्रतिनिधी सभा बिगटन बिरुद्ध प्रर्दशन | सोलुखुम्बुको छेस्काम माबिमा कुलुङ माथी भएको सांघातिक हमलाको काँग्रेस सोलुखुम्बु द्वार कार्बाहीको माग | नेकपा (ओली समूह)सोलुखुम्बुको अध्यक्षमा बास्तोला | संसद बिगटनबारे लिखुपिकेमा नेपाली काँग्रेसद्वार बिरोध | पुर्वमन्त्री केसी लिखुपिके आउने | शेर्पा सञ्चार समुह ओखलढुंगाको अध्यक्षमा पुण शेर्पा | लिखुपिकेमा प्रचण्ड र नेपाल पक्षको शक्ति प्रर्दशन | बम्तिभण्डारमा दुईदिन देखि सुत्केरी हुन नसकेकी महिलालाई हेलिकप्टर मार्फत काठमाडौ लगियो | लिखुपिके वडा न ४ मा दोस्रो चरणको राहत बितरण | लिखुपिके ५ भकान्जेमा पुण निर्माण भईरहेको गुम्बाको ९० प्रतिशत काम सम्पन्न |

रामेछाप : रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ बम्तिभण्डारमा केदार कार्कीको अध्यक्षताममम नेपाल तरुण दलले आफ्नो कार्यसमिति गठन गरेको छ । संघठनले गाउँपालिकाका ७ वटै वडामा आफ्नो शाखा विस्तारलाई पाब्रे पारेको छ ।

सोही अनुसार शनिबार वडा नं २ मा समिति गठन गरेको हो । कोरोना भाइरस संक्रमणले पारेको प्रभावकाबिच कोरोनाबाट सुरुक्षित हुदै समिति विस्तार गरेको छ । यस अघि गुम्देलमा समिति गठन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय