BREAKING
शिब आधारभुत बिद्यालयको भबण उदघाटन तथा २९ ओैँ बार्षिक उत्सब सम्पन्न | बायुप्रदुषण र कोभिडका कारण संगीतकर्मी संघको केन्द्रीय महाधिबेसन स्थगित | हिमगंगा माबिमा अझै ब्यबस्थापन समिती गठ्न हुन सकेन | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | लिखुपिके गाउँपालिकाको सातौ गाउँसभा सम्पन गाउँपालिकाद्वारा २५ वटा कानुन पास | उमाकुण्डको चामारु सड्क सञ्जालमा जोडिएपछी स्थानियमा खुसियाली | भालुको आक्रमणमा परि सोलुखुम्बुको लिखुपिकेमा एक ब्यक्ति गम्बिर घाइते | लिखुपिकेद्वार नारी दिबशको अबसरमा बिबिध कार्यक्रम सम्पन्न | लिखुपिके गाउँपालिकामा तेस्रो चरणको खोप अभियान आजबाट सुरु |

रामेछाप

रामेछाप संस्कृतिक कलाकार समाजले आफ्नो शाखा गाउँपालिका स्तरसम्म पुर्याएको छ । आइतबार उमाकुण्ड गाउँपालिकामा गाउँपालिका स्तरिय समिति गठन गरेको हो । समाजको केन्द्रीय उपाअध्यक्ष  सन्ध्या सानु को सभापती तथा उमाकुण्ड गा.पा वडा नं २ का अध्यक्ष खम्बध्वज बस्तेतको प्रमुख आतित्थ्यतमा जीवन घतानेको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको उपाअध्यक्ष सानुले सिदा खबरलाई जानकारी दिईन् ।

उनका अनुसार उमाकुण्ड गाउँपालिका  वडा नं २ बाम्तिभण्डारमा १३ सदस्यीय समिति गठन गरी आगामी दिनमा गाउँपालिकामा सास्कृतिक परम्परा, लोक संस्कृति जोगाउन काम गर्ने बताइन् ।

पालीका स्तरीय कलाकार समाजको उपा-अध्यक्षमा हिमाल सुनुवार चयन भएका छन्  भने  सचिवमा दृष्टी खाती चयन भएकी छिन् । त्यस्तै मनिष सुनुवार सह-सचिव र कोषाअध्यक्षमा सिमान्तसिंह बराईली  साथै सदस्यहरुमा
सुमन बराईली, रविन्द्र घताने, बविता कार्की, अरुणा खाती, गिरिराज खड्का, अभिनाश खाती, पुजा कार्की र प्रसिला सुनुवार निर्वाचित हुनु भएको छ ।

कार्यक्रम को  संयोजन रामेछाप सास्कृतिक कलाकार समाज का केन्द्रिय सदस्य
बालकृष्ण घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय