BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

सोलुखुम्बु: सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा ४ को सिमाना किन्जा खोलामा आईतबार बिहान ना १ ज ५१९८ नम्वरको सुमो गाडी दुर्घटना हुँदा चालक सन्दिप लुइटेल घम्भिर घाईते भएका छन ।
लिखुपिके को किन्जा हुँदै डुडा आउने क्रममा किन्जा खोलामा गाडि सडक बाट केहि तल पल्टिएको शिक्षक हेम बस्नेतले सिदा खबरलाई बताउनु भयो । दुर्घटनामा परि चालक सन्दिप लुईटेल घाईते भएका छन । घाईते चालकलाई हेलिकप्टर मार्फत काठमाडौ लानि तयारी भईरहेको स्थानियहरुले बताएका छन । गाडिमा अन्य यात्रु नभएकाले ठुलो दुर्घटना बाट बचेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय