BREAKING
लिखुपिके आधारभुत अस्पतालका लागि एउटै बाजेका ३ नातिहरुले निशुल्क जग्गा दान | | लिखुहाईड्रोपावरमा कार्यरत ५ जना मजदुरमा कोरोणा संक्रमन पुष्टि | लिखुपिके ५ मा चट्याङ लागेर एक महिला घाइते | उमाकुण्ड गाउँपालिकामा आगलागीः कार्की दम्पतीको मृत्यु, छोराबुहारीले हाम फालेर ज्यान जोगाए | पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा तीन हजार पाँच सय ९५ जनामा काेराेना सक्रमन | कोरोणाका कारण लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय बिहिबारबाट बन्द | वाइसियल नेपाल लिखुपिके गाउँपालिका भेला सम्पन्न | रामेछापको गोकुलगंगा गाउँपालिकामा २ शिक्षक र ४ विद्यार्थी सहित ९ जनामा कोरोना संक्रमण पुष्टि | नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट एकै दिन २८ जनाको ज्यान गयो |

नेपाली गित संगितको बजारमा घैया मकै बोलको गित सार्वजनिक भएको छ ।उक्त गितमा युवा चर्चित गायक रामशरण आफे रामशरण ढकाल र काव्य आचार्यले स्वरवद्द गरेका छन भने युवा सर्जक शम्भु नेपालले शब्द लेख्नुभएको हो ।गित माैलिक शब्द मा तयार पारेको नेपालको भनाई छ गित बजारमा आएको केही दिनमै टिकटकमा अत्यारुचाईएको छ । गितले सबै उमेर समुहलाई समेटेको हुनाले टिकटकमा अत्याधिक रुचाईएको कलाकारहको भनाईछ ।गितको लय राम थापाले गर्नु भएको हो भने गित एरेन्ज लोकप्रिय एरेन्जर बिष्णु तामाङले गर्नु भएको हो।गितमा राज तामाङ र आरुषी मगर तथा बाल कलाकारहरुको अभिनय रहेकोले भिडियो रोचक बनेको छ। यस्तै रटज तामाङले सयाैँ गितहरुमा निर्देशन तथा अभिनय गरिसक्नु भएकाो छ घैया मकै फरक तरिकाले भिडियो निर्माण गरेको पनि जानकारी दिनुभयो त्यसो त घैया मकै अहिले सामाजिक सन्जालमा अत्याधिक चर्चा पाईरहेको छ। कलाकार राज तामाङ को अनुसार दोहोरि गितमा फरक स्टेप राखेरा तयार पारेको पनि जानकारि दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय