
नेपाली गित संगितको बजारमा घैया मकै बोलको गित सार्वजनिक भएको छ ।उक्त गितमा युवा चर्चित गायक रामशरण आफे रामशरण ढकाल र काव्य आचार्यले स्वरवद्द गरेका छन भने युवा सर्जक शम्भु नेपालले शब्द लेख्नुभएको हो ।गित माैलिक शब्द मा तयार पारेको नेपालको भनाई छ गित बजारमा आएको केही दिनमै टिकटकमा अत्यारुचाईएको छ । गितले सबै उमेर समुहलाई समेटेको हुनाले टिकटकमा अत्याधिक रुचाईएको कलाकारहको भनाईछ ।गितको लय राम थापाले गर्नु भएको हो भने गित एरेन्ज लोकप्रिय एरेन्जर बिष्णु तामाङले गर्नु भएको हो।गितमा राज तामाङ र आरुषी मगर तथा बाल कलाकारहरुको अभिनय रहेकोले भिडियो रोचक बनेको छ। यस्तै रटज तामाङले सयाैँ गितहरुमा निर्देशन तथा अभिनय गरिसक्नु भएकाो छ घैया मकै फरक तरिकाले भिडियो निर्माण गरेको पनि जानकारी दिनुभयो त्यसो त घैया मकै अहिले सामाजिक सन्जालमा अत्याधिक चर्चा पाईरहेको छ। कलाकार राज तामाङ को अनुसार दोहोरि गितमा फरक स्टेप राखेरा तयार पारेको पनि जानकारि दिनुभएको छ।