
नेपाली गित संगितको बजारमा घैया मकै बोलको गित सार्वजनिक भएको छ ।उक्त गितमा युवा चरचित गायक रामशरण आले रामशरण ढकाल र काव्य आचार्यले स्वरवद्द गरेका छन भने युवा सर्जक शम्भु नेपालले शब्द लेख्नुभएको हो ।गित माैलिक शब्द मा तयार पारेको नेपालको भनाई छ गित बजारमा अाएको केही दिनमै टिकटकमा अत्यारुचाईएको छ ।गितले सबै उमेर समुहलाई समेटेको हुनाले टिकटकमा अत्याधिक रुचाईएको कलाकारहको भनाईछ ।गितको लय राम थापाले गर्नु भएको हो भने गित एरेन्ज लोकप्रिय एरेन्जर बिष्णु तामाङले गर्नु भएको हो।गितमा राज तामाङ र आरुषी मगर तथा बाल कलाकारहरुको अभिनय रहेकोले भिडियो रोचक बनेको छ।कलाकार राज तामाङ को अनुसार दोहोरि गितमा फरक स्टेप राखेरा तयार पारेको पनि जानकारि दिनुभएको छ।पुरै भिडियो हेर्न तलको लिङ्कमा जानुहोस