BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

नेपाली गित संगितको बजारमा घैया मकै बोलको गित सार्वजनिक भएको छ ।उक्त गितमा युवा चरचित गायक रामशरण आले रामशरण ढकाल र काव्य आचार्यले स्वरवद्द गरेका छन भने युवा सर्जक शम्भु नेपालले शब्द लेख्नुभएको हो ।गित माैलिक शब्द मा तयार पारेको नेपालको भनाई छ गित बजारमा अाएको केही दिनमै टिकटकमा अत्यारुचाईएको छ ।गितले सबै उमेर समुहलाई समेटेको हुनाले टिकटकमा अत्याधिक रुचाईएको कलाकारहको भनाईछ ।गितको लय राम थापाले गर्नु भएको हो भने गित एरेन्ज लोकप्रिय एरेन्जर बिष्णु तामाङले गर्नु भएको हो।गितमा राज तामाङ र आरुषी मगर तथा बाल कलाकारहरुको अभिनय रहेकोले भिडियो रोचक बनेको छ।कलाकार राज तामाङ को अनुसार दोहोरि गितमा फरक स्टेप राखेरा तयार पारेको पनि जानकारि दिनुभएको छ।पुरै भिडियो हेर्न तलको लिङ्कमा जानुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय