BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

रामेछाप : महिला तथा बालबालिकाको हिंसा बिरुद्धको संगठन मेचिमहाकाली बुहारी सयुक्त आवाज को रामेछाप जिल्ला संयोजक नेपाली काँग्रेसकी नेतृ तथा उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला कार्की बस्नेतले जिम्वारी पाउनु भएको छ ।
देशका ७७ वटै जिल्लामा गठन हुन लागेको उक्त मेचिमहाकाली बुहारी संयुक्त आवाजको रामेछाप जिल्ला संयोजक आफुले पाएकोमा खुसि ब्यक्त गर्दै हिंसामा परेका महिलाहरुको आवाज बोल्दै आफुले पाएको जिम्बेवारी समाल्ने उपाध्यक्ष कार्कीले सिदा खबरलाई बताउनु भयो । साथै उहाँले अझै कतिपय महिलाहरु हिंसा सहेर बसिरहेको अबस्था मा यस्ता सामाजिक संगठनले न्याय दिने पनि बताउनु भयो । हो यस्ता संगठनहरु संगठनमा मात्र सिमित नहुँन अन्यामा परेका महिलाले पनि समयमै न्याए पाउनु उपाध्यक्ष कार्कीलाई हाम्रो पनि बधाई तथा शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय