BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

नेपाल तरुण दल उमाकुण्ड गाउँपालिकाले वडा इकाई समिति गठन गरेको छ ।

शनिबार नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति तथा जिल्ला सदस्य झपट राज भण्डारीको उपस्थितिमा समिति गठन गरेको हो ।

पछिल्लो समयमा सक्रिए रुपमा गाउँपालिकाको ७ वटै वडामा समिति गठन गर्न लागि परेको तरुण दलले वडा नं ७ को भुजिमा बिकास मिलिचाको सभापतितोमा समिति गठन गरेको हो ।

जसमा उप-अध्यक्षमा रविन सुनुवार चयन भएका छन् । भने कोषाअध्यक्षमा राजु सुनुवार  चयण भएका छन् । त्यस्तै सचिवमा सोशन सुनुवार  चयन भएका छन् । भने सहसचिवमा मीनकुमार सुनुवार चयन भएका छन् ।  उनीहरुले अहिलेको सरकाले कोरोना भाइरस संक्रमण रोकथामका लागि कुनै पनि काम गर्न नसकेको निशकर्ष पनि निकालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय