BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

सोलुखुम्बुमा चिकित्सक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको मंगलबार स्वाब संकलन गरि पिसिआर परिक्षणमा पठाइएका मध्ये १ जना चिकित्सक सहित ३ जनामा कोरोना पुष्टि भएको सोलु दुधकुण्ड नगरपालिका २ का वडा अध्यक्ष मिङमार दोर्जी शेर्पाले जानकारी दिनुभयो ।

वडा अध्यक्ष शेर्पाका अनुसार ३९ जनाको स्वाब संकलन गरि विराटनगर पठाइएका मध्ये २  पुरुष  र १ महिलामा शनिबार संक्रमण पुष्टि भएको हो ।

सोलुदुधकुण्ड नगरपालिका २ का ४ जना कोरोना मुक्त भएका छन । कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेको २ जना र  जिल्ला अस्पताल फाप्लुको आइसोलेसनमा रहेका २ जना कोरोना मुक्त भएको वडा कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय