BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यान मन्त्री योगेश भट्टराई सोलुखुम्बु आउने भएका छन् । सोलुखुम्बुमा बन्द अवस्थामा रहेको काँगेल बिमानस्थल र निर्माण हुन लागेको महाकुलुङ विमानस्थलको स्थलगत निरिक्षणका लागि भट्टराई सहितको टोली सोलुखुम्बु आउन लागेको हो ।

यहि कात्तिक २१ गते शुक्रबार भट्टराई सहितको टोली सोलुखुम्बु आउनेछन् । विगत केही समय सञ्चालन भएको थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर २ मा रहेको काङ्गेल बिमानस्थल हाल बन्द रहेको छ भने महाकुलुङ गाउँपालिकाको गुदेलमा महाकुलुङ विमानस्थल निर्माणको प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय