BREAKING
भिडबाट लडेर अचेत अबस्थामा रहेका उमाकुण्ड १ पेकानासका सरोज बस्नेतलाई आर्थिक अभाब | राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय महाधिवेशन चैत २८ र २९ मा गर्ने घोषणा | बुद्ध माबिको भवण नै नबनी गीट्टि र बालुवामा बिरोध | उमाकुण्ड गाउँपालिकामा रहेका सबै सामुदायिक बिद्यालयमा आजबाट नियमित कक्षा सञ्चालन | पहाडी जिल्ला सोलुखुम्बुमा ट्रेडयुनियन काङ्ग्रेस ले श्रमिकहरु संग गर्‍यो अन्तरक्रिया | रामेछाप साँस्कृतिक कलाकार समाज स्थानिय तहसम्म बिस्तार अध्यक्षमा जिवन घताने | लिखुपिके गाउँपालिकाको किन्जा खोलामा सुमो दुर्घटना हुँदा चालक घाईते | सांगितिक क्षेत्रमा चम्किलो एक तारा गायक तथा सर्जक रामकुमार कार्की | सगरमाथाको उचाइ बढ्यो | दोलखाको भिमेश्वर मन्दिरका देबता भिमसेनलाई १८ ओैँ पटक पसिना |

नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ६४ हजार सात सय १८ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार दुई हजार तीन सय ६४ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

त्यस्तै गएकाे २४ घण्टामा तीन हजार ३८ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख २४ हजार आठ सय ६२ पुगेको छ ।  

अब नेपालमा ३८ हजार नाै सय ५२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै दुई हजार ६ सय ८९ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नाै सय चार पुगेको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय