BREAKING
शिब आधारभुत बिद्यालयको भबण उदघाटन तथा २९ ओैँ बार्षिक उत्सब सम्पन्न | बायुप्रदुषण र कोभिडका कारण संगीतकर्मी संघको केन्द्रीय महाधिबेसन स्थगित | हिमगंगा माबिमा अझै ब्यबस्थापन समिती गठ्न हुन सकेन | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | लिखुपिके गाउँपालिकाको सातौ गाउँसभा सम्पन गाउँपालिकाद्वारा २५ वटा कानुन पास | उमाकुण्डको चामारु सड्क सञ्जालमा जोडिएपछी स्थानियमा खुसियाली | भालुको आक्रमणमा परि सोलुखुम्बुको लिखुपिकेमा एक ब्यक्ति गम्बिर घाइते | लिखुपिकेद्वार नारी दिबशको अबसरमा बिबिध कार्यक्रम सम्पन्न | लिखुपिके गाउँपालिकामा तेस्रो चरणको खोप अभियान आजबाट सुरु |

ओखलढुंगा : बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस( कोभिड-१९) को सँक्रमणको अवस्थामा बिद्यार्थीहरुलाई मध्यनजर गर्दै वैकल्पिक सिकाई को माध्यमबाट विद्यार्थीहरुलाई अनलाइन सिकाईलाई समेत मध्यनजर गरि पहिलो चरणमा खिजीदेम्वा गाउँपालिका भित्र सन्चालित कक्षा ८,१० र कक्षा १२ सम्म सञ्चालित भएका सबै सामुदायिक विद्यालयहरुमा खिजिदेम्बा गाउँपालिकाले ईन्टरनेट सेवा जडान गरेको छ ।
थप सेवा विस्तार नभए सम्मका लागि हाल प्रत्येक वडा कार्यलयमा र प्रत्येक वडा वडामा रहेका ईन्टरनेट जडान गरिएका विद्यालयबाट विद्यालय र बिद्यार्थीको स्तरलाई पनि आवश्यक परेका खण्डमा ईन्टरनेट सेवाक‍ो पहुँच पुग्ने गरी इन्टरनेट जडान गरिएको खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष बेद बहादुर रोकाले बताउनु भयो ।
साथै खिजीदेम्वा गाउँपालिका-६ स्थित चम्पा देवी आधारभुत बिद्यालय महभीरमा भूगोलका कारण प्राविधिक व्यवस्थापन गर्न थप केही समय लाग्ने भएको हुँदा हाल ईन्टरनेट सेवा जडान गर्न नसकिएको तर केही दिन पश्चात जडान गरिने कुरा समेत बताउनु भयो ।
करिव ३० दिन सम्म अहो रात्र खटेर ईन्टरनेट सेवा जडान गर्ने गाउँपालिकाका ईन्टरनेट सेवा सञ्चालन गर्ने प्राविधिक मणि राज तामाङ सहित सम्लग्न सबैमा हार्दिक धन्यवाद समेत अध्यक्ष रोकाले दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय