BREAKING
शिब आधारभुत बिद्यालयको भबण उदघाटन तथा २९ ओैँ बार्षिक उत्सब सम्पन्न | बायुप्रदुषण र कोभिडका कारण संगीतकर्मी संघको केन्द्रीय महाधिबेसन स्थगित | हिमगंगा माबिमा अझै ब्यबस्थापन समिती गठ्न हुन सकेन | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | लिखुपिके गाउँपालिकाको सातौ गाउँसभा सम्पन गाउँपालिकाद्वारा २५ वटा कानुन पास | उमाकुण्डको चामारु सड्क सञ्जालमा जोडिएपछी स्थानियमा खुसियाली | भालुको आक्रमणमा परि सोलुखुम्बुको लिखुपिकेमा एक ब्यक्ति गम्बिर घाइते | लिखुपिकेद्वार नारी दिबशको अबसरमा बिबिध कार्यक्रम सम्पन्न | लिखुपिके गाउँपालिकामा तेस्रो चरणको खोप अभियान आजबाट सुरु |




दोलखा जिल्लाको तामाकोसी गाउँपालिकामा आज थप २ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

प्राथामिक स्वास्थ्य केन्द्र चरिकोटबाट यहि असोज २३ गते ८ जनाको स्वाब पिसिआर परीक्षणका लागी पठाइएकोमा एकै परिवाका २ जना दिदीभाईलाई कोरोना संक्रमण पुष्टि भएको र अरु सबैको रिपोर्ट नेगेटिभ आएको तामाकोसी गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारी दिनु भयो ।

मिश्रले दिएको जानकारी अनुसार आज थप भएका कोरोना संक्रमितहरु तामाकोसी गाउँपालिका वडा नम्बर ६ च्यामाका १४ बर्षिय बालक र २१ बर्षिय युवतीलाई कोरोना पोजेटिभ देखिएको हो।उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अरुण कुमार मिश्रले बताउनु भयो ।योसँगै तामाकोसी गाउँपालिका १ मा २ जना, २ मा १ जना र ६ मा ५ जनामा कोरोना पुष्टि भएको तामाकोसी गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय