BREAKING
महान चाड बडादशैको आज आठौ दिन | खिजिदेम्बा गाउँपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा ईन्टरनेट जडान | उमाकुण्ड गाउँपालिका द्वारा बजार अनुगमन: म्याद नाघेका बस्तु नष्ट | सोलुखुम्बुमा थप ११ जनामा कोरोना संक्रमण | क्यानाडा निबासी भकान्जेका ल्हाक्पा ओङ्छु शेर्पाद्वार बिद्यार्थीलाई झोला सहयोग | स्थानिय निकायलाई छल्दै दुगड हाइड्रोपावर :उपाध्यक्ष कार्की | हाइड्रोपावरले स्थानिय तहलाई खेलौना सम्झियो :अध्यक्ष सुनुवार | दोलखाको तामाकोसी गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि , सक्रमितको सङ्ख्या ८ पुग्यो । | कोरोनाको जोखिमका कारण हिमगंगाको पठनपाठन बन्द | लिखु हाइड्रोपावरमा काम गर्न आएका बर्दियाका ४७ मजदुरमा कोरोणा पोजेटिब |

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिभण्डार स्थित बाम्ति स्वास्थ्य चौकी १० शैयाको बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार एक सूचना मार्फत बाम्तिअस्पताललाई १० शैयाको अस्पताल बनाउन स्वकृत गरेको हो ।
२८ गते बसेको मन्त्रीस्तरीय निर्णयबाट स्तरउन्नती गरि अस्पताललाई ५/१०/१५ शैयाको बनाउने निर्णय गरे अनुसार सो स्वास्थ्य चौकी १० शैयाको बन्नको लागि सिफारीस भएको थियो । सोही निर्णय अनुसार निर्माणको लागि ८५ लाख रुपैयाँ उपल्बध गरिने मन्त्रालयले जनाएको छ । हाल पालिकाको २ नंम्बरमा रहेको अस्पताल ओखलढुङ्गा, सोलुखुम्बु, जिल्लासहित उमाकुण्ड गाउँपालिकाको वडा नं १,२,३,४,५,६,७ का स्थानीयहरुले सेवा लिदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय