BREAKING
संसद बिगटनबारे लिखुपिकेमा नेपाली काँग्रेसद्वार बिरोध | पुर्वमन्त्री केसी लिखुपिके आउने | शेर्पा सञ्चार समुह ओखलढुंगाको अध्यक्षमा पुण शेर्पा | लिखुपिकेमा प्रचण्ड र नेपाल पक्षको शक्ति प्रर्दशन | बम्तिभण्डारमा दुईदिन देखि सुत्केरी हुन नसकेकी महिलालाई हेलिकप्टर मार्फत काठमाडौ लगियो | लिखुपिके वडा न ४ मा दोस्रो चरणको राहत बितरण | लिखुपिके ५ भकान्जेमा पुण निर्माण भईरहेको गुम्बाको ९० प्रतिशत काम सम्पन्न | ऐतिहाँसिक लिखुपिके ५ भकान्जेमा पुण निर्माणमा रहेको गुम्बाको ९० प्रतिशत काम पुरा | खिजीकातीका विद्यार्थीलाई चिसोबाट जोगाउन तातो जुत्ता वितरण | समृद्धि बचत तथा ऋण सहकारी सँस्थाको भवण उदघाटन |

जिल्लाको गोकुलगंगा गाउँपालिकाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहि असोज १६ गते गाउँपालिकाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएका मध्ये ४ जनामा आज कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । २ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । गोकुलगंगा गाउँपालिकाका वडा नम्बर ४ का १९ र ४२ वर्षका महिला र वडा नम्बर ५ का २० र ४३ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत थापाले जानकारी दिनुभयो । संक्रमितहरु भारतबाट आएर गोकुलगंगा गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए । योसँगै हालसम्म रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका ८१ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका ९२ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय