BREAKING
शिब आधारभुत बिद्यालयको भबण उदघाटन तथा २९ ओैँ बार्षिक उत्सब सम्पन्न | बायुप्रदुषण र कोभिडका कारण संगीतकर्मी संघको केन्द्रीय महाधिबेसन स्थगित | हिमगंगा माबिमा अझै ब्यबस्थापन समिती गठ्न हुन सकेन | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | लिखुपिके गाउँपालिकाको सातौ गाउँसभा सम्पन गाउँपालिकाद्वारा २५ वटा कानुन पास | उमाकुण्डको चामारु सड्क सञ्जालमा जोडिएपछी स्थानियमा खुसियाली | भालुको आक्रमणमा परि सोलुखुम्बुको लिखुपिकेमा एक ब्यक्ति गम्बिर घाइते | लिखुपिकेद्वार नारी दिबशको अबसरमा बिबिध कार्यक्रम सम्पन्न | लिखुपिके गाउँपालिकामा तेस्रो चरणको खोप अभियान आजबाट सुरु |

सर्जक केशब पौडेलको रचनामा रहेको गीत रामकसम सार्बजानिक भएको छ । केशब पौडेल युटुब मार्फत सार्वजनिक गरिएको गीतमा रोशन कुताल क्षेत्रि र जुना श्रीष मगरले स्वर दिएका छन ।

युवा युबतीबीच पहिलो भेटमा हुने प्रेमका अनुभुतीहरुलाई गीतमार्फत प्रस्तुत गरिएको छ ।गाउँ ,समाज अनि मायाँ प्रेमको प्रंसगलाई पनि गीतमार्फत चित्रण गरेर तयार पारिएको गीत दर्शक श्रोताको मनमा बस्ने अपेक्षा छ ।

गीतमा समुह गायणमा सुर्य खड्का र सन्ध्या आचार्यले साथ दिएका छन । गीतले एक प्रकारको चर्चा बटुलि रहेको छ । गीतले दर्शक र श्रोताको मन राम्रो जित्ने सम्भाबना देखिएको छ भने हाम्रो पनि शुभकामना छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय