BREAKING
महान चाड बडादशैको आज आठौ दिन | खिजिदेम्बा गाउँपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा ईन्टरनेट जडान | उमाकुण्ड गाउँपालिका द्वारा बजार अनुगमन: म्याद नाघेका बस्तु नष्ट | सोलुखुम्बुमा थप ११ जनामा कोरोना संक्रमण | क्यानाडा निबासी भकान्जेका ल्हाक्पा ओङ्छु शेर्पाद्वार बिद्यार्थीलाई झोला सहयोग | स्थानिय निकायलाई छल्दै दुगड हाइड्रोपावर :उपाध्यक्ष कार्की | हाइड्रोपावरले स्थानिय तहलाई खेलौना सम्झियो :अध्यक्ष सुनुवार | दोलखाको तामाकोसी गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि , सक्रमितको सङ्ख्या ८ पुग्यो । | कोरोनाको जोखिमका कारण हिमगंगाको पठनपाठन बन्द | लिखु हाइड्रोपावरमा काम गर्न आएका बर्दियाका ४७ मजदुरमा कोरोणा पोजेटिब |

स्याङ्जा जिल्ला जन्मथलो भई विगत एक दशकदेखी साँगीतिक क्षेत्रमा समय बिताउँदै आउनु भएका गायक नविन पाण्डेयले नया साँगीतिक कोसेली बजारमा ल्याएका छन् । हाल पोर्चुगलमा रहेका उनले तिमिलाई नै सम्झिएर नामक मर्मस्पर्शी गीत बजारमा ल्याएका हुन् ।

उक्त गीतको स्वरमा पाण्डेयलाई मुना थापा पचभैयाले साथ दिएकी छिन् ।। भने शब्द सिर्जना कृष्ण न्यौपानेले गरेका छन् । नविन पाण्डे “हरी “को लय रहेको उक्त गीतीएल्बमको निर्देशन स्मृति तिमिल्सिनाले गरेकी छिन् ।। बिमल अधिकारी , सुस्मिता सापकोटा र एड्रीना पन्तले अभिनय गरेको म्युजिक भिडियो नविन पाण्डे्ेय हरि नामक उनकै अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

नेपालमा हुँदै उनका दर्जनौ एल्बमहरु बजारमा छन् । शिरफूल खस्यो भुईमा, माफ गरिदेउ मलाई, कलाकार लगायतका गीतहरु अत्यन्तै चर्चाको शिखरमा पुग्न सफल भएका थिए । गायक पाण्डेको यो गीतले पनि दर्शक र श्रोताको मन त्यतिकै जितोस हाम्रो पनि शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय