BREAKING
लिखुपिके गाउँपालिकाका वडाहरुमा काँग्रेसको प्रतिनिधी सभा बिगटन बिरुद्ध प्रर्दशन | सोलुखुम्बुको छेस्काम माबिमा कुलुङ माथी भएको सांघातिक हमलाको काँग्रेस सोलुखुम्बु द्वार कार्बाहीको माग | नेकपा (ओली समूह)सोलुखुम्बुको अध्यक्षमा बास्तोला | संसद बिगटनबारे लिखुपिकेमा नेपाली काँग्रेसद्वार बिरोध | पुर्वमन्त्री केसी लिखुपिके आउने | शेर्पा सञ्चार समुह ओखलढुंगाको अध्यक्षमा पुण शेर्पा | लिखुपिकेमा प्रचण्ड र नेपाल पक्षको शक्ति प्रर्दशन | बम्तिभण्डारमा दुईदिन देखि सुत्केरी हुन नसकेकी महिलालाई हेलिकप्टर मार्फत काठमाडौ लगियो | लिखुपिके वडा न ४ मा दोस्रो चरणको राहत बितरण | लिखुपिके ५ भकान्जेमा पुण निर्माण भईरहेको गुम्बाको ९० प्रतिशत काम सम्पन्न |

रामेछाप :रामेछापको उमाकुण्ड गाउँपालिका वडा ३ कुभुकास्थलीमा रहेको साप्सु माहादेब सामुदायिक बन उपभोक्त समुहले कोरोणा भाइरस समुदाय स्थरमा फैलिन नदिन सबैलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।
महामारीबाट आफुु पनि बचौ अरुलाई पनि बचाउँ भन्ने शन्देसका साथ वडा न ३ अन्तरगत कुभुकाँस्थलीको साबिकको वडा न १,२,र ३ गरी ३०० घरधुरीलाई हात धुनि साबुन बितरण गरिएको समुहका अध्यक्ष गुण कुमार थापा (नवीन) ले बताउनु भयो । कोरोणा भाइरस दिन प्रति दिन बढ्दै गइरहँदा नेपाल सरकारलेे जारी गरेेेेको साबधानी अपनाउँदै साबुन पानीले पटक पटक हात धोइरहन पनि शन्देस फैलियोस भन्ने उदेश्यले उक्त साबुन बितरण गरिएको अध्यक्ष थापाले बताउन भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय