BREAKING
लामो समयको अन्योलका बिच हिमगंगा माबिमा अभिभावक भेला | बत्ति मुनिको अन्धकार लिखुपिके ६ दिनदेखि अबरुद्ध | जन्मभुमि बचत तथा ऋण सहकारीको १० ओैँँ साधारण सभा सम्पन्न, १२ लाख भन्दा माथि मुनाफा | ओखलढुंगाका कांग्रेसका पुराना नेता दाहालको शुक्रबार निधन | गायिका सरिताको नाम्चे बजार चर्चाको शिखरमा | लिखुपिकेमा चट्याङ लागेर दुई महिला घाइते | बिधुत सट भएर लिखुपिके २ मा एक घर जल्यो | उमाकुण्ड गाउँपालिकाको नबौँ गाउँसभा सम्पन्न | काँग्रेस सोलुखुम्बु द्वार बिकास निर्माणका कार्यहरुलाई लिएर नगरपालिकालाई ध्यानाकर्षण | हिउँमा कठ्याङग्रिएर जिल्ला हुलाक कार्यलयका एक कर्मचारिको ज्यान गयो |

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सात जना प्रहरी सँगै नौ जना कोरोना मुक्त भएका छन् ।

 संक्रमित प्रहरी कार्यालयको होम क्वारेन्टिनमा नै उपचाररत रहेको र उनिहरुको पछिल्लो पिसिआर रिपोर्ट नेगेटिभ आएको सिन्धुली अस्पतालले जनाएको छ ।

अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार अस्पतालमा कार्यरत १४ जना कर्मचारी,उपचाररत संक्रमित ९ जना सहित ८० जनाको स्वाब संकलन गरि पिसिआर परिक्षण गर्न विहिबार हेटौंडा पठाईएको थियो । 

स्वाब पठाईएका मध्ये सिन्धुली अस्पतालमा कार्यरत एकजना २२ बर्षिया महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र बाँकी सबैमा कोरोना नेगेटिभ आएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय