BREAKING
संसद बिगटनबारे लिखुपिकेमा नेपाली काँग्रेसद्वार बिरोध | पुर्वमन्त्री केसी लिखुपिके आउने | शेर्पा सञ्चार समुह ओखलढुंगाको अध्यक्षमा पुण शेर्पा | लिखुपिकेमा प्रचण्ड र नेपाल पक्षको शक्ति प्रर्दशन | बम्तिभण्डारमा दुईदिन देखि सुत्केरी हुन नसकेकी महिलालाई हेलिकप्टर मार्फत काठमाडौ लगियो | लिखुपिके वडा न ४ मा दोस्रो चरणको राहत बितरण | लिखुपिके ५ भकान्जेमा पुण निर्माण भईरहेको गुम्बाको ९० प्रतिशत काम सम्पन्न | ऐतिहाँसिक लिखुपिके ५ भकान्जेमा पुण निर्माणमा रहेको गुम्बाको ९० प्रतिशत काम पुरा | खिजीकातीका विद्यार्थीलाई चिसोबाट जोगाउन तातो जुत्ता वितरण | समृद्धि बचत तथा ऋण सहकारी सँस्थाको भवण उदघाटन |

सोलुखुम्बुको लिखुपिके गाउँपालिका–२ निवासी अर्जुनकुमार थापाले सोह्र श्राद्ध तीथिमा पितृहरुको मृत आत्माको शान्तिको कामना गर्दै नयाँ ढंगले श्राद्ध गरेका छन् ।

पशुपतिस्थित गरिब असहायहरुलाई खाना वितरण गरी आफ्ना पितृहरुलाई सम्झिँदै नौलो तरिकाले श्राद्ध गरेका हुन् । 

कोरोना महामारीका कारण पितृकार्य गर्न असहज परिस्थितिबीच उनले गरिब तथा असहायहरुको आर्शिवादले पितृहरुलाई स्वतः शान्ति मिल्ने विश्वासका साथ आफूले पितृश्राद्ध सम्पन्न गरेको उनले बताए । 

पछिल्लो समयमा हिन्दू धर्मावलम्बीहरुले कोरोना महामारीको कारण देखाई अनलाईनमार्फत श्राद्ध गर्ने प्रचलन चलाएका छन् । तर थापाले भने गरिब र असहायहरुलाई सहयोग गरेर पितृश्राद्धमा पनि धार्मिक संस्कृतिलाई नविनता प्रदान गरेका छन् । सञ्जाल खबर
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय