BREAKING
थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि | नेपाली कांग्रेस सोलुखुम्बु द्वारा पार्टीलाई योगदान दिने नेता गुमाएको प्रति दु:ख ब्यक्त | तितेपातीबाट तेल उत्पादन सुरु, बजार मूल्य लिटरको ७ देखि १० हजारसम्म | बिहीबार २ हजार ३६४ जना काेराेना सङ्क्रमित थपिए, ३ हजार बढी डिस्चार्ज | महान चाड बडादशैको आज आठौ दिन | खिजिदेम्बा गाउँपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा ईन्टरनेट जडान | उमाकुण्ड गाउँपालिका द्वारा बजार अनुगमन: म्याद नाघेका बस्तु नष्ट | सोलुखुम्बुमा थप ११ जनामा कोरोना संक्रमण | क्यानाडा निबासी भकान्जेका ल्हाक्पा ओङ्छु शेर्पाद्वार बिद्यार्थीलाई झोला सहयोग | स्थानिय निकायलाई छल्दै दुगड हाइड्रोपावर :उपाध्यक्ष कार्की |

काठमाडौँ । सुर्खेतमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
पश्चिम सुर्खेतको बराहाताल गाउँपालिका १ सुगुरखालका सुरजबहादुर वलीको घरमा बुधबार राति चट्याङ पर्दा सुरजकी चार वर्षीया छोरी रोशनी वली र उनका भाइका छोरा ११ वर्षीय विनोद वलीको घटना स्थलमै मृत्यु भएको हो ।

घटनामा सुरजकी १० वर्षीया छोरी गंगा वली, १२ वर्षीया छोरी अमृता वली र ७ वर्षीय छोरा जय वली घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय