BREAKING
शिब आधारभुत बिद्यालयको भबण उदघाटन तथा २९ ओैँ बार्षिक उत्सब सम्पन्न | बायुप्रदुषण र कोभिडका कारण संगीतकर्मी संघको केन्द्रीय महाधिबेसन स्थगित | हिमगंगा माबिमा अझै ब्यबस्थापन समिती गठ्न हुन सकेन | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | लिखुपिके गाउँपालिकाको सातौ गाउँसभा सम्पन गाउँपालिकाद्वारा २५ वटा कानुन पास | उमाकुण्डको चामारु सड्क सञ्जालमा जोडिएपछी स्थानियमा खुसियाली | भालुको आक्रमणमा परि सोलुखुम्बुको लिखुपिकेमा एक ब्यक्ति गम्बिर घाइते | लिखुपिकेद्वार नारी दिबशको अबसरमा बिबिध कार्यक्रम सम्पन्न | लिखुपिके गाउँपालिकामा तेस्रो चरणको खोप अभियान आजबाट सुरु |

ओखलढुंगाको जिल्ला सदरमुकाम स्थित खाद्य संस्थान नजिकै बोलेर जिप दुर्घटना हुदाँ सवारी पाँचजना घाईते भएका छन् । खाद्य संस्थानबाट चामल लिएर बर्णालु तर्फ फर्कदै गरेको बा २० च ६६०० नम्बर बोलेर जिप दुर्घटना हुदाँ ५ जना घाईते भएका हुन् ।

घाईते हुनेमा सिद्धिचरण नगरपालिका ५ बर्णालुका ५० बर्षिय फुर्लामु शेर्पा,३७ बर्षिय निम्पूटी शेर्पा,३२ बर्षिय लाकी शेर्पा,२८ बर्षिय फुर्लाकी शेर्पा र बर्ष ३० का डोल्मा शेर्पा रहेका छन् ।  घाईतेहरुको ओखलढुंगा सामुदायीक अस्पतालमा उपचार भैरहेको र उनीहरुको स्वस्थ्य अवस्था सामान्य रहेका ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले जनकारी दिए ।

बलेरो खाद्य संस्थान नजिकैको मोडबाट करिब ५० फिट तल खसेर दुर्घटनामा परेको प्रहरीको भनाई छ । दुर्घटनापछि सवारी चालक मोलुङ गाउँपालिका ८ रागादीपका च्याङबा शेर्पालाई समेतलाई प्रहरीलाई अस्पताल पठाएको छ । आफ्नो fm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय