BREAKING
लिखुपिके आधारभुत अस्पतालका लागि एउटै बाजेका ३ नातिहरुले निशुल्क जग्गा दान | | लिखुहाईड्रोपावरमा कार्यरत ५ जना मजदुरमा कोरोणा संक्रमन पुष्टि | लिखुपिके ५ मा चट्याङ लागेर एक महिला घाइते | उमाकुण्ड गाउँपालिकामा आगलागीः कार्की दम्पतीको मृत्यु, छोराबुहारीले हाम फालेर ज्यान जोगाए | पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा तीन हजार पाँच सय ९५ जनामा काेराेना सक्रमन | कोरोणाका कारण लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय बिहिबारबाट बन्द | वाइसियल नेपाल लिखुपिके गाउँपालिका भेला सम्पन्न | रामेछापको गोकुलगंगा गाउँपालिकामा २ शिक्षक र ४ विद्यार्थी सहित ९ जनामा कोरोना संक्रमण पुष्टि | नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट एकै दिन २८ जनाको ज्यान गयो |

सिन्धुली । सिन्धुलीमा लागु औषधको कारोबार बढेकाे छ । जिल्ला सदरमुकाम देखी ग्रामिण क्षेत्रमा समेत लागु औषधको उत्पादन, विक्रि वितरण र प्रयोग बढेकाे हाे ।

जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष ०७१/०७२ मा ३ वटा मुद्धामा ६ जना, ०७२/०७३ मा ८ वटा मुद्धामा १२ जना, ०७३/०७४ मा ५ वटा मुद्धामा प्रहरीले १० जना पक्राउ गरेकाे थियाे । आर्थिक बर्ष ०७४/०७५ मा १२ वटा मुद्धा दर्ता भएका थिए । त्याे वर्ष लागु औषध ओसार प्रसारमा संलग्न १६ जना पक्राउ परेका थिए । त्यस्तै आर्थिक वर्ष ०७५/०७६ मा १४ वटा मुद्धामा २६ जना र ०७६/०७७ मा १३ वटा घटनामा संलग्न ३१ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रील जानकारी दिए ।

अभिभावको उचित निगरानी नहुँदा लागु औषध दुव्र्यसनीमा विपन्न वर्ग भन्दा धनाद्य घर परिवारका युवाहरुको सहभागिता बढि हुने गरेको प्रहरीकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय