BREAKING
लिखुपिके आधारभुत अस्पतालका लागि एउटै बाजेका ३ नातिहरुले निशुल्क जग्गा दान | | लिखुहाईड्रोपावरमा कार्यरत ५ जना मजदुरमा कोरोणा संक्रमन पुष्टि | लिखुपिके ५ मा चट्याङ लागेर एक महिला घाइते | उमाकुण्ड गाउँपालिकामा आगलागीः कार्की दम्पतीको मृत्यु, छोराबुहारीले हाम फालेर ज्यान जोगाए | पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा तीन हजार पाँच सय ९५ जनामा काेराेना सक्रमन | कोरोणाका कारण लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय बिहिबारबाट बन्द | वाइसियल नेपाल लिखुपिके गाउँपालिका भेला सम्पन्न | रामेछापको गोकुलगंगा गाउँपालिकामा २ शिक्षक र ४ विद्यार्थी सहित ९ जनामा कोरोना संक्रमण पुष्टि | नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट एकै दिन २८ जनाको ज्यान गयो |

काठमाडौँ । कोरोना भाइरसको रोकथामका लागि सरकारले अब निषेधाज्ञा जारी नगर्ने भएको छ । निषेधाज्ञा र लकडाउने भोकमरी र अन्य समस्या बढ्ने खतरालाई दृष्टिगत गरी निषेधाज्ञा जारी नगर्ने भएको हो ।

दशैं र तिहार नजिकिदै गर्दा झन् समस्या बढ्ने भएकाले रोकथामका लागि भौतिक दुरी कायम गर्ने देखि पसल व्यवसाय निश्चित समयका लागि खोल्न दिने योजनासहितको तयारी भएको हो ।

 हिजो काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अकाठमधिकारीको बैठक बसी गृह मन्त्रालयमा सुझाव दिएका थिए ।  सिडिओहरुबीच नै निषेधाज्ञा खुकुलो बनाउने या नलगाउने विषयमा फरक मत देखिएको विश्वस्त स्रोतले बताएको छ । आज मध्यरातबाट निषेधाज्ञाको अवधि सकिदैछ । रोगले भन्दा भोकले मृत्यु हुने भन्दै सर्वत्र निषेधाज्ञा खोल्न दबाब बढ्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय