BREAKING
शिब आधारभुत बिद्यालयको भबण उदघाटन तथा २९ ओैँ बार्षिक उत्सब सम्पन्न | बायुप्रदुषण र कोभिडका कारण संगीतकर्मी संघको केन्द्रीय महाधिबेसन स्थगित | हिमगंगा माबिमा अझै ब्यबस्थापन समिती गठ्न हुन सकेन | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | लिखुपिके गाउँपालिकाको सातौ गाउँसभा सम्पन गाउँपालिकाद्वारा २५ वटा कानुन पास | उमाकुण्डको चामारु सड्क सञ्जालमा जोडिएपछी स्थानियमा खुसियाली | भालुको आक्रमणमा परि सोलुखुम्बुको लिखुपिकेमा एक ब्यक्ति गम्बिर घाइते | लिखुपिकेद्वार नारी दिबशको अबसरमा बिबिध कार्यक्रम सम्पन्न | लिखुपिके गाउँपालिकामा तेस्रो चरणको खोप अभियान आजबाट सुरु |

नेपाली कलाकारितामा आफ्नो छुट्टै पहिचान बनाउन सफल निर्देशक मदन खड्काको निर्देशनमा ‘रोटी रत्यौलीको…’ म्युजिक भिडियो सार्बजनिक भएको छ ।
गायक यज्ञ सापकोटा र गायिका तेजु सापकोटाको स्वरमा रहेको  उक्त गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । यज्ञ सापकोटाको संगित रहेको गीतलाई  शालिकराम भण्डारीले लेखेका हुन् । भिडियोमा रामजी खाँड र पबित्रा काफ्लेको दमदार नृत्य देख्न सकिन्छ  ।बिरेन्द्र भट्टले खिचेको भिडियोको सम्पादन अमृत चापागाइले गरेका हुन् । अकलादेबी म्युजिकले बजारमा ल्याएको भिडियो जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको हो। गीतको म्युजिक भिडियो निकै लोभलाग्दो बनेको छ । निर्देशक :मदन खड्काले निर्देशन गरेको म्युजिक भिडियो निकै उत्कृष्ट बन्ने गरेको दर्शकहरु बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय