BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

रामेछापमा  गाउँपालिका अध्यक्ष सहित ६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्का सहित ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । संक्रमीत गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर खड्का शरिर बन्धक वनाई जवरजस्ती चेकमा हस्ताक्षर गराएको अभियोगमा प्रहरीको नियन्त्रणमा बिगत एक महिना देखी प्रहरी हिरासतमा रहेका छन् । अध्यक्ष खड्का संगै प्रहरी हिरासतमा रहेका अर्का एक जनालाई पनी कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी दुई जना र एकजना ट्राफीक प्रहरी लाई कोरोना संक्रमण भएको पुष्टि भएको छ भने एक जना मन्थली नगरपालिका वडा नम्बर २ टेकनपुरका महिला रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय