BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |


सोलुखुम्बु : नेपाल तरुण दल सोलुखुम्बु का अध्यक्ष असोक कुमार झा को बिशेश पहल तथा नेपाली काङ्ग्रेस सोलुखुम्बुका लोकप्रिय नेता तथा समाजसेबि आङ छिरिङ शेर्पा द्वारा लिखुपिके गाउँपालिकामा रहेको चौलाखर्क स्वास्थ चौकीलाई अक्सिजन लगायत स्वास्थ सामग्री हस्तान्तरण गरेको नेपाली काँग्रेस लिखुपिकेका युवा नेता लोकेन्द्र बस्नेतले बताउनु भयो । लिखुपिके ५ किन्जामा एक कार्यक्रम को आयोजना गरि उक्त स्वास्थ्य सामाग्री तथा खाद्यान्न बितरण गरिएको नेपाली काँग्रेस लिखुपिकेले जनाएको छ । कार्यक्रममा पुुर्ब सभापती प्रभुराम बस्नेत , वडा अध्यक्ष ङालाक्पा शेर्पाको समेेत उपस्थित थियो । स्वास्थ्य शाखा प्रमुख ज्ञानु कार्कीले स्वास्थ सामाग्री शाखाले पाएकोमा खुसि ब्यक्त गर्नुभयो ।
साथै लिखुपिके ४ र ५ का गरि जम्मा १०८ घरधुरी थामी र दलितलाई १ बोरा चामल र १ पाकेट नुन बितरण गरिएको बताईएको छ ।कार्यक्रममा नेेेेेपाली काँँग्रेस पुुुर्ब

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय