BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

सोलुखुम्बु: नेपाली कांग्रेसको १४ महाधिवेशनका क्रममा मंगलबार सम्पन्न गाउँपालिका अधिबेशनमा भएको निर्बाचनमा प्रतिद्वन्द्वी मिना कार्की बस्नेतलाई पराजित गर्दै उनी लिखुुुपिके गाँँउपालिका सभापति निर्बाचित भएका हुन। निर्बाचनमा सुरजले ५५ मत र मिनाले ३९ मत प्राप्त गरेको निर्बाचन समितिले जनाएको छ । उपसभापतिमा दुर्गा बहादुर बस्नेत र नारायण बहादुर बस्नेत तथा सचिवमा भिमसेन बस्नेत र अम्बर बहादुर बस्नेत भने निर्विरोध निर्बाचित भएका थिए।

सभापति निर्बाचित बस्नेत पूर्बसभापती आङगेलु शेर्पा र प्रतिद्वन्दी मिना केन्द्रीय सदस्य बलबहादुर केसी निकट मानिन्छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय