BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

सोलुखुम्बु : नेपाली काँग्रेस लिखुपिके गाउँपालिकाको वडा अधिबेशन सकिए सँगै गाउँपालिकाको गाउँपालिका अधिबेसनको रौनक सुरु भएको छ । नेपाली काँग्रेसले देशभरीका स्थानिय तहका वडाहरुमा यस अघि नै वडा अधिबेशन सम्पन्न गरिसकेको छ भने कतिपय गाउँपालिकामा अधिबेसन हुँदै छ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका भने पालिका अधिबेसन मङगलबार अर्थात भोलि हुँदै छ । अधिबेशनमा सभापतिको आकांक्षि सुबर्ण बहादुर बस्नेत, मिना बस्नेत, सुरज बस्नेत , ज्ञानेन्द्र जंङ्ग बस्नेत, केदार बस्नेतले उम्मेदवार घोषणा गर्ने नेपाली काँग्रेस लिखुपिकेले जनाएको छ ।
अधिबेसनलाई सकभर मतदानमा नगई सर्बसहमत नृतित्व चयण गर्ने उम्मेदवार आकाक्षिहरुले जनाएका छन । यस अघिको वडा अधिबेसनमा पनि सहमति मै नृतित्व चयण गरेको नेपाली काँग्रेस लिखुपिकेले जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय