BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

बिष्णु खड्का / सोलुखुम्बु

डिजिटल बजारमा सांगीतिक क्षेत्रमा नयाँ नयाँ अनुहारहरू भित्री रहेको छ । यसै क्रममा रामेछापकी सुस्मिता रुम्बा तामाङले तामाङ सेलो`झर्के त थालमा सुनपाती धुप´ बोलको गीतबाट डेब्यू गरेकी छिन् ।

तामाङले डेब्यू गरेको गीतमा गायक विशाल पाख्रिनले आवाज साथ दिएका छन । सानैदेखि गीतसंगीतमा अत्यन्तै रुचि राख्दै आएको र तामाङ सेलो भने यो पहिलो संगितिक कोशेली भएको गायिका तामाङले बताईन ।
गीतमा गायक पाख्रिनको शब्द एवं सङ्गीत रहेको छ भने विशाल योञ्जनले एरेन्जर गरेको गीतमा मिक्सिङ डिक गुरुङले गरेका हुन् ।

नायक तथा निर्देशक अमिर दोङको निर्देशन रहेको गीतको भिडियोमा सुनिता लुङ्बा, किरण ब्लोन, प्रबल थिङ, सन्ध्या मोक्तान लगायतको अभिनय रहेका छन् ।  गीतको भिडियोलाई सुमन तामाङले खिचेका हुन् । नृत्य निर्देशन भने युद्ध लामा ब्लोनको रहेको छ । त्यसै गरी मेकअपमा आदित्य लामाले सम्हालेका छन।

प्रस्तुत गीतमा कुनै धर्म संस्कृतिको कार्यक्रममा भेटघाट भएपछि राजनीतिदेखि संस्कृतिसम्मको कुरालाई जुहारी उतारेका छन् । गीतले एक प्रकारको चर्चा बटुली रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय