BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

सोलुखुम्बु : प्रधानमन्त्री कृषि आधुनिकरण कृषि परियोजना अन्तरगत तरकारी पकेट बिस्तार कार्यक्रम सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा न २ गोलीका कृषकहरुलाई तरकारीको बीउ बिजन काउली ,बन्द , गाँजर,रायो ,तथा स्प्रीङकल,स्प्रे बिषाधी छर्कने भाँडो सोमबार बितरण गरिएको छ ।

लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर उक्त बीउ बिजन बितरण गरिएको तरकारी पकेट बिस्तार कार्यक्रम संयोजक तेज बहादुर बस्नेतले सिदा खबरलाई बताउनु भयो । त्यस्तै नेपाली काँग्रेससका युवा नेता सुरज बस्नेतको पहलमा लिखुपिके गाउँपालिकामा ल्याएका विभिन्न फलफुलहरुको बिरुवा पनि बितरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय