BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

सोलुखुम्बु : प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि सोलुखुम्बुलाई रु.३५ करोड बढी बजेट विनियोजन गरेको छ । आगामी वर्ष खर्च गर्नेगरि जिल्लाका ८ स्थानीय तहका लागी  प्रदेश सरकारबाट रु.३५ करोड ४५ लाख बजेट विनियोजन भएको हो ।

 बिहिबार प्रदेश १ को प्रदेशसभा बैठकबाट उक्त बजेट सर्बसम्मत रुपमा पारित भएको छ । जस अनुसार प्रदेश सभा (क) अन्तरगत पर्ने स्थानीय तहका लागि रु.२३ करोड १८ लाख र प्रदेश सभा (ख) अन्तरगत पर्ने स्थानीय तहका लागि रु.१२ करोड २७ लाख बजेट विनियोजन भएको सांसद उत्तम कुमार बस्नेतले जानकारी दिनुभयो । प्राप्त जानकारी अनुसार लिखुपिके गाउँपालिकालाई रु. २ करोड २२ लाख विनियोजन भएको  छ ।
जिल्लाको दुईवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने सांसद राजभण्डारी र बस्नेतले यहाँको आवश्यकतालाई केन्द्रमा राखेर बजेटका लागि पहल गरेको बताउँनुभयो ।   

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय