BREAKING
राष्ट्रिय युवा संघ रामेछापले प्रेस चौतारी रामेछापलाई नगद सहित स्वास्थ्य सामाग्री सहयोग | अन्जन र नवयुगको गोलमा नेपालले ताइपेईलाई हरायो  | कार्यालय सहयोगीदेखि मुख्यसचिव सम्मको तलव एउटै दरमा वृद्वि, कसको कति ? (सूचीसहित) | हिमालयन प्रोजेक्ट द्वार स्वास्थ्य सामाग्री सहयोग बिपतमा सहयोग गर्ने दाताप्रति धन्यबाद | खिजीकातीका युवा कोरोना भाईरसको संक्रमण रोकथामका लागि जागरणमा जुटे | लिखुपिकेमा एक जना कोरोणा मुक्त १३ जनाको एन्टिजेन परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ | लिखुपिकेमा बज्यो खतराको घण्टी थप ७ जनामा कोरोना संक्रमण पुष्टि | नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त | लिखुपिके आधारभुत अस्पतालका लागि एउटै बाजेका ३ नातिहरुले निशुल्क जग्गा दान | |

सोलुखुम्बु : लिखुपिके गाउँपालिकामा गत ३ गते पिसिआर गर्दा पोजेटिभ देखिएका गोली स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीको बिहिबार गरिएको एन्टिजेन परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । बिहिबार १३ जनामा गरिएको एन्टिजेन परिक्षणमा १ जना स्वास्थ्यकर्मी सहित सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै लिखुपिके गाउँपालिका वडा नम्बर १ का केही व्यक्तिहरु केही दिन अघि काठमाडौ बाट आइ होम क्वारेन्टाइनमा बसेकाको बिहिबार नै गरिएको एन्टिजेन परिक्षणमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा लिखुपिकेले जनाएको छ । यस अघि संक्रमण देखिएकाहरुको पनि अब एन्टिजेन विधि बाट परिक्षण गर्ने गाउँपालिकाले तयारी गरिरहेको गाउँपालिका उपाध्यक्ष प्रमिला बस्नेतले सिदा खबरलाई बताउनु भयो । यता लिखुपिकेका प्रमुख प्रशासकीय अधिकृत नै संक्रमित भएपछी प्रशासनिक काम भने ठप्प छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय